नेपालमा बाथरोको अवस्था

बाथरोग जुनसुकै उमेर, लिङ्ग वा पेशाका व्यक्तिहरुलाई हुनसक्छ । नेपालमा लाखौ मानिसहरु बाथरोग, बाथजन्य दुखाई र यसको जटिलताको परिणाम स्वरुप कुजिँएर बस्न र निश्क्रिय तथा पिडादायी जिवन जिउन बाध्य छन् । रोगको कारणले गर्दा व्यक्तिको कार्यक्षमतामा ह्रास आउनाले लाखौ परिवारजनहरु शरिरीक, मानसिक, सामाजिक रुपमा अस्तब्यस्त भएको सहजै अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *