बाथरोगबाट बच्ने उपाय

मेडिकल साइन्सले बाथरोग लाग्ने नदिने उपाय हालसम्म पत्ता लगाउन सकेको छैन । यो रोग लाग्नै नदिने भ्याक्सिन र औषधीहरु पनि छैनन् । त्यसैले परिवारका कुनै सदस्यलाई बाथरोग भएमा अन्य सदस्यहरु सर्तक रहनु पर्दछ । बाथरोगका लक्ष्यण देखिने वित्तिकै सम्बन्धित चिकित्सकहरुलाई देखाइ हाल्नु पर्दछ । बाथरोग भएको पत्ता लागेमा सेकेन्डरी प्रिभेन्सन अपनाइ जटिलतालाई रोक्नतिर लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *