बाथरोगमा खानपान

धेरैजसो बाथ रोगमा चिसो, अमिलो, खाँदेको पुरानो अचार, बाहेक खाना बार्न आवश्यक हुदैन । तर युरिक एसिड बाथमा खुट्टाको बुढी आँैला रातो भएर दुख्ने, सुन्निने हुन्छ । यो रोगमा बार्नुपर्ने प्युरिनयुक्त प्रोटिन खाना जस्तै रातो मासु, समुन्द्री खाधान्य,रक्सी तथा वियर, कोल्ड ड्रिक्स, टोफु, भटमास,जंकफुड, कुरीलो, च्याउ, अचार, तामा , पालुङगो, काउली आदिले युरिक एसिडलाई बढाइ दिन्छ । त्यसैले युरिक एसिड भएका विरामीले यी खानेकुरा सकेसम्म बार्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *