बाथरोग हुने कारण

बाथरोग हुनमा कुनै एक कारण मात्र देखिएको छैन । यो वंशानुगत पनि हुनसक्छ । आमाबावु मध्ये एक जनालाई बाथरोग भएको छ भने उनीहरुबाट जन्मेका बच्चामा पनि बाथरोग हुने सम्भावना बढी हुन्छ । साथै विभिन्न खानपान, रुघाखोकी, भाईरल इन्फेक्सन, एलर्जी, झाडापखाला आदिले रोग प्रतिरोधात्मक क्षमता कमजोर तुल्याइ दिन्छ र बाथरोगको जोखिम बढाउन सक्छ । यो रोग धेरै धुम्रपान, मध्यपान गर्ने व्यक्तिमा हुने सम्भावना बढी हुन्छ ।

One thought on “बाथरोग हुने कारण

Leave a Reply

Your email address will not be published. Required fields are marked *